SHARE
मकालु खबर · सोमबार २९ भौ २०८३ ०३:५७ PM · 1 मिनेट पढाइ

बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा

काठमाडौं । पछिल्ला दिनमा मायाप्रेम, द्वन्द्व, सुशदु:ख समेटिएको सामाजिक कथामा आधारित चलचित्रलाई दर्शकले रुचाएको देखिएको छ । हरितालिका तीज पर्व सरु भएको, वडादसैँ, दीपावलीजस्ता ठूला चाडपर्व आउनै लागेको र समग्रमा मुलुक चाडपर्वमय भएको विद्यमान अवस्थामा सामाजिक कथामा आधिारित चलचित्रलाई दशर्कले रुचाएको देखिन्छ ।