पेट्रोल र डिजेल बढेर आउँदा पनि बढेन मूल्य, निगमलाई करिब २ अर्ब घाटा
काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र डिजेलको खरिद मूल्य बढेर आए तापनि नेपाल आयल निगमले स्वदेशी बजारमा खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
