SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

मकवानपुर दुर्घटना: चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय गाडी दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत भएको छ । घाइते चारैजनाको पहिचानसमेत खुलेको छ ।