SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

सर्लाहीमा छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।