कोशीको प्रदेश लोकसेवा आयोगमा आर्याय, मुख्यमन्त्री कार्यालयमा तामाङ
विराटनगर । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सचिव दिवस आचार्यलाई प्रदेश लोकसेवा आयोग र सचिव आसमान तामाङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्नेे निर्णय गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
