बाढीले डराएको बालमनमा आशा जगाउँदै द स्मल वल्ड
काठमाडौं । बाढीले घर, विद्यालय र आफन्त गुमाएका बालबालिकाका लागि राहत केवल खाना र कपडामा सीमित हुँदैन । विपद्का कारण डर र त्रासमा रहेका बालबालिकालाई पुनः सुरक्षित महसुस गराउनु र उनीहरूको मानसिक स्वास्थ्य जोगाउनु पनि उत्तिकै आवश्यक हुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
