SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०३:४० PM · 1 मिनेट पढाइ

निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छ: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र सहजीकरणका लागि प्रदेश सरकार सधैँ तत्पर रहने बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगर पुगेको मोरङ उद्योग व्यापार सङ्घको नवगठित ३५औँ कार्यसमितिलाई आज बधाई, सम्मान तथा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।