SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०३:२२ PM · 1 मिनेट पढाइ

वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन गगन थापाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आगामी असोज ३ र ४ गते हुने वडा तहको अधिवेशनमा कुनै अलमल वा द्विविधामा नपरी उत्साहका साथ सहभागी हुन आह्वान गरेका छन् ।