SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०४:३३ PM · 1 मिनेट पढाइ

रोहित पौडेलसहित युएईका दुई खेलाडीलाई आइसिसीको कारबाही

काठमाडौं । रोहित पौडेलसहित युएईका दुई खेलाडीलाई आइसिसीको कारबाही परेका छन् । क्वालालम्पुरमा सम्पन्न एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रिमियर कपको फाइनल खेलका क्रममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आचारसंहिता उल्लंघन गरेको भन्दै करबाही गरेको हो । त्यहाा नेपाली टोलीका पौडेल र संयुक्त अरब इमिरेट्स (युएई) का दुई खेलाडी कारबाहीमा परेका छन् ।