महिला मन्त्रीको निर्देशनपछि बाल संगठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको निर्देशनपछि नक्सालस्थित नेपाल बाल संगठनको बाल मन्दिरमा पुनः संरचना तथा पूर्वाधार सुधारको काम सुरु गरिएको छ ।
