SHARE
काठमाण्डुपाटी · बुधबार १४ असो २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

आगामी साता दुबईमा गुञ्जिँदै नेपथ्य

काठमाण्डु- दक्षिण कोरियाको सफलतापछि नेपथ्यले अब संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा आगामी साता साङ्गीतिक प्रस्तुति दिने भएको छ । त्यहाँको ‘इन्टरनेट सिटी’ स्थित ‘दी अजेन्डा’ हलमा आगामी असोज १८ गते आइतबार नेपथ्यको कन्सर्ट हुन लागेको हो । नेपथ्यको यो चौथो दुबई यात्रा हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी