SHARE
मकालु खबर · शनिबार १८ असो २०८२ ०३:३६ PM · 1 मिनेट पढाइ

चितवनमा अलपत्र यात्रुलाई होटलमा ७५ प्रतिशत छुट

सरोकार भएकाहरूसहित आज जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न बैठकले होटलको कोठा भाडामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।