SHARE
लोक पथ · बुधबार १४ असो २०८३ ०४:५४ AM · 1 मिनेट पढाइ

बाढी प्रभावितका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले दियो १ लाख डलर

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले बाढी प्रभावित समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि १ लाख अमेरिकी डलर सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।