SHARE
काठमाण्डुपाटी · बुधबार १४ असो २०८३ ०३:०९ AM · 1 मिनेट पढाइ

एसियाली खेलकुद : नेपालले गल्फ र जुडोमा प्रतिस्पर्धा गर्दै

काठमाण्डु – २० औँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले बुधबारदेखि प्रतिस्पर्धा गर्दैछ । गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ । यस्तै, महिला व्यक्तिगत स्ट्रोक प्लेतर्फ तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी