आज पनि यी राजमार्गहरू अवरुद्ध (सूचीसहित)
काठमाण्डु- बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू बुधबार पनि प्रभावित भएका छन्।प्रहरीको अनुसार बाढी र पहिरोका कारण अधिकांश स्थानमा यातायात सेवा पूर्ण रूपमा ठप्प छ भने केही स्थानमा सडक एकतर्फी मात्र खुलाइएको छ।
