SHARE
काठमाण्डुपाटी · मङगलबार १३ असो २०८३ ०२:५७ PM · 1 मिनेट पढाइ

आईजीपी कार्कीलाई सर्वाेच्चबाट बोलावट, प्रधानन्यायाधीशसँग भेटवार्ता

काठमाण्डु – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सर्वाेच्च अदालतबाट बोलावट आएर प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग भेटवार्ता गरेका छन् । प्रधानन्यायाधीश शर्मालाई भेट्न आईजीपी कार्की मंगलबार दिउँसो सर्वोच्च अदालत पुगेका थिए । अपराह्न ४ बजे अदालत पुगेर आईजीपी कार्कीले प्रधानन्यायाधीश शर्मासँग झण्डै १ घण्टा कुराकानी गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी