SHARE
काठमाण्डुपाटी · मङगलबार १३ असो २०८३ ०१:१६ PM · 1 मिनेट पढाइ

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते उद्घाटन हुने, निर्वाचन २१ र २२ गते

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको संशोधित कार्यक्रम सार्वजनिक गर्दै उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाण्डुको टुँडिखेलस्थित खुलामञ्चमा हुने जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी