बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म ३५ जनाको मृत्यु
काठमाण्डु – अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
