SHARE
काठमाण्डुपाटी · मङगलबार १३ असो २०८३ १०:१९ AM · 1 मिनेट पढाइ

भोटेकोशी विपद् अध्ययन गर्ने संसदीय समितिको सभापतिमा पराजुलीको उम्मेदवारी

काठमाण्डु – भोटेकोशी विपद्बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले उम्मेदवारी दिएका छन् । पार्टीको निर्णय बमोजिम मंगलबार पराजुलीले उम्मेदवारी दर्ता गराएका संघीय संसद् सचिवालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी