SHARE
काठमाण्डुपाटी · मङगलबार १३ असो २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

नेप्से ९.६२ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाण्डु– सेयर बजार परिसूचक नेप्से मंगलबार ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा झरेको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी