रसुवा बाढीको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी: प्राधिकरणद्वारा संक्षिप्त भुक्तानी कार्यविधि लागू
काठमाडौं । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा कुल २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
