इलाममा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते
इलाम : इलामको माङसेबुङ गाउँपालिका–२, इभाङ माझबरस्थित गजुरमुखी–चतुरे सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
