SHARE
प्रदेश खबर · शनिबार ८ कात्िक २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

सुरुङमार्ग सञ्चालनपछि सुनसान बन्यो नागढुंगा, यात्रुले पाए जामबाट मुक्ति

काठमाडौ : कुनै समय धुवाँ, धुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यस वर्ष दसैँमा पनि प्रायः सुनसान देखिएको छ ।