विराटनगरमा मोटरसाइकलको ठक्करबाट घाइते चालकको मृत्यु
विराटनगर : विराटनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१२ स्थित स्वागतम होटल नजिकै पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालकसहित तीन जना घाइते भएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
