पाथीभरा दर्शन गर्ने भक्तजनहरुको भीड (तस्विरहरु)
चाडपर्वको छेको पारेर ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा दर्शनका लागि पुग्ने भक्तजनहरुको संख्या बढेको छ । शनिबार पूजापाठ तथा दर्शनका लागि पुगेका भक्तजनहरूको संख्या चार हजार ३०७ जना रहेको छ ।
