SHARE
काठमाण्डुपाटी · मङगलबार १३ असो २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

एमालेले प्रधानमन्त्री बालेनलाई भन्योः न्युयोर्क भ्रमणबारे सदनलाई जानकारी चाहियो

काठमाण्डु– एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग संयुक्त राष्ट्रसंघको महासभासम्बन्धी भ्रमणबारे संसदलाई जानकारी दिन माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद टुकाभद्रा हमालले प्रधानमन्त्रीले महासभामा उठाएका विषय र भ्रमणका उपलब्धिबारे सदनलाई जानकारी गराउन माग गरिन् । प्रधानमन्त्री प्रतिनिधिसभाबाट निर्वाचित मुलुकको कार्यकारी प्रमुख भएकाले विदेश भ्रमणका विषयमा संसदलाई जानकारी गराउनुपर्ने उनको माग थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी