SHARE
काठमाण्डुपाटी · मङगलबार १३ असो २०८३ ०६:०२ AM · 1 मिनेट पढाइ

गृहका एक सय कर्मचारीको एकैपटक सरुवा ( सूची )

काठमाण्डु– गृह मन्त्रालयले एकैपटक सय कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले सोमबार गरेको निर्णयअनुसार नायब सुब्बा तहका १ सय कर्मचारीको सरुवा गरिएको हो । विवरण अनुसार जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय तथा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरू हेरफेर भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी