SHARE
प्रदेश खबर · सोमबार १२ असो २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

बाढी–पहिरोले बारम्बार थला पार्दै बिपी राजमार्ग, पुनर्निर्माणमा दीर्घकालीन समाधानको चुनौती

काभ्रे। लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा अवरुद्ध बनेको बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि बन्द रहेको छ ।