प्रचण्डको चेतावनी-बिनाकारण विशिष्ट व्यक्ति पक्राउ परिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ
काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
