हिम्लुङ हिमालमा बेपत्ता थप दुईको शव फेला
काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । हिजो आइतबार दुई जनाको शव भेटिएकोमा आज सोमबार थप दुई जनाको शव फेला परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
