SHARE
काठमाण्डुपाटी · सोमबार १२ असो २०८३ ०७:०५ AM · 1 मिनेट पढाइ

संसद्मा उठ्यो चोलेन्द्र पक्राउ र रिहाइको विषय

काठमाण्डु –पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको विषय संसद्मा उठेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले जबराको पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । सांसदहरुले सुरक्षा थ्रेटको बहानामा पक्राउ गरेको भन्दै आपत्ति जनाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी