SHARE
काठमाण्डुपाटी · सोमबार १२ असो २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

ह्वात्तै घट्यो सुनको भाउ

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ५ हजारले घटेको हो । हिजो २ लाख ९९ हजार ३ सयमा कारोबार भएको सुन आज २ लाख ९४ हजार ३ सय रुपैयाँमा करोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी