SHARE
काठमाण्डुपाटी · सोमबार १२ असो २०८३ ०१:३७ AM · 1 मिनेट पढाइ

म्याग्दी पहिरो : ६ जनाको शव फेला, ७८ को उद्धार

काठमाण्डु – लगातारको वर्षाले म्याग्दीमा पहिरो जाँदा बेपत्ता भएका ६ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले पहिरोमा परेका ६ जनाको शव फेला परेको र ३ जना अहिले पनि बेपत्ता रहेको जानकारी दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी