पूर्व प्रधानन्यायाधीश चोलेन्द्रलाई भेट्न रोक लगाएकोप्रति मानव अधिकार आयोगको आपत्ति
काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनामा आफ्नो अनुगमन टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन रोक लगाइएको भन्दै आपत्ति जनाएको छ ।
