SHARE
काठमाण्डुपाटी · आइबार​ ११ असो २०८३ ११:४० AM · 1 मिनेट पढाइ

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय : सेनाको विश्वविद्यालय होइन, राष्ट्रको रणनीतिक मस्तिष्क

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ असोज ५ गते प्रतिनिधि सभामा दर्ता भएपछि नेपालमा एउटा स्वाभाविक तर अपूर्ण बहस सुरु भएको छ : विश्वविद्यालय शिक्षा मन्त्रालयअन्तर्गत हुनुपर्ने कि रक्षा मन्त्रालयअन्तर्गत ? यो प्राज्ञिक हुने कि सैन्य ? यी प्रश्न महत्त्वपूर्ण छन् तर यिनै २ विकल्पमा बहस सीमित गर्नु भनेको समस्याको गहिराइ नदेख्नु हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी