SHARE
काठमाण्डुपाटी · आइबार​ ११ असो २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

बाढी-पहिरोले विद्युत आयोजनामा ठूलो धक्का, विभिन्न आयोजनाको उत्पादन र प्रसारण अवरुद्ध (विवरणसहित)

काठमाण्डु – अविरल वर्षा, हावाहुरी र बाढीपहिरोले देशैभरकान विभिन्न विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुग्दा विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको छ । बाढीका कारण दर्जनभन्दा बढी जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादनसमेत बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी