SHARE
काठमाण्डुपाटी · आइबार​ ११ असो २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

पूर्वप्रधानन्यायाधीश राणाको पक्राउप्रति कांग्रेसले जनायो आपत्ति

काठमाण्डु – पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले पक्राउ गरेकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबार विज्ञप्ति जारी गर्दै कानुनी शासन र संवैधानिक सर्वोच्चताको खिल्ली उडाउने गरी सरकारी संयन्त्रबाट भइरहेका क्रियाकलापप्रति चिन्ता व्यक्त गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी