SHARE
काठमाण्डुपाटी · आइबार​ ११ असो २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

वर्षाका कारण घर भत्किँदा एक महिलाको मृत्यु

काठमाण्डु– अविरल वर्षाका कारण घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका–११, बर्दिबासस्थित सिन्धुली सडकखण्ड नजिकै आँपगाछी चोकमा घर भत्किँदा स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो। टिनको छानो भएको काठको घर अविरल वर्षाका कारण पहिरो गएर आज बिहान करिब ९ः५० बजे भत्किएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी