SHARE
काठमाण्डुपाटी · शनिबार १० असो २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

बाढीपहिरो लगायतका विपद्मा परी ६ जनाको मृत्यु

काठमाण्डु – अविरल वर्षाका कारण गत बिहीबारयता देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ । बाढीपहिरो लगायतका विपद्मा परी बागमती प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा ६ जनाको मृत्यु भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी