SHARE
काठमाण्डुपाटी · शनिबार १० असो २०८३ १०:१० AM · 1 मिनेट पढाइ

यी ४ प्रदेशका तराई क्षेत्रमा आज राति ठूलो हावा चल्ने सम्भावना

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा शनिबार राति ठूलो हावा चल्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले शुक्रबार दिउँसो ३:१० बजे सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनाअनुसार हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ठूलो हावा चलिरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी