SHARE
काठमाण्डुपाटी · शनिबार १० असो २०८३ ०६:०२ AM · 1 मिनेट पढाइ

डोल्पामा पहिरोसँगै खसेको ढुंगाले लागेर गोठमा सुतेका युवकको मृत्यु

डोल्पा– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ खलवलगाडमा पहिरोसँगै खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय मनरूप केसी छन् । उनका दाइ ३८ वर्षीय रूपचन्द्र केसी घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरू घरभन्दा केही तल त्रिपालले बनाइएको गोठमा सुतिरहेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी