SHARE
काठमाण्डुपाटी · शनिबार १० असो २०८३ ०६:१२ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिमका पहाडी जिल्लामा गाडी चलाउन रोक

धनगढी– अति भारी वर्षाको तेतावनीसँगै सम्भावित बाढीपहिरोको जोखिमबाट बच्न सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा यातायात सञ्चालनमा रोक लगाइएको छ । पहाडी क्षेत्रका ७ जिल्लामा शनिबार बिहानदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी