प्रधानमन्त्री शाह स्वदेश फिर्ता हुँदै
काठमाण्डु – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश र्फिता हुँदैछ । राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री शाहले शुक्रबार बिहान सम्बोधन गरेका थिए महासभालाई सम्बोधनपछि प्रधानमन्त्री शाह शुक्रबार राति न्यूयोर्कबाट स्वदेशका लागि प्रस्थान गरेका छन्।
