SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ ०४:३४ AM · 1 मिनेट पढाइ

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ । नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नपाएपछि एनपीएलमा पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको हो । यसअघि एनओसी पाइसकेका खेलाडीहरूलाई समेत प्रतियोगितामा सहभागी हुने अनुमति रोकिएको जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी