SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

बूढीगण्डकीमा बाढी : सोती बजारसहित नदी किनारका बस्तीमा ठूलो क्षति (तस्बिरहरु)

गोरखा– असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका उत्तरी क्षेत्रका बस्ती, बजार, पुल तथा सडकमा ठूलो क्षति पुर्‍याएको छ । बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पक्की पुल बगाउनुका साथै सोती बजारसहित नदी किनारका विभिन्न बस्तीमा क्षति पुर्‍याएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी