SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

विराटनगर भर्सेस चितवन : रसेल र मलानको ‘स्टारडम’

काठमाण्डु– काठमाण्डुमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा आज विराटनगर किङ्ग्स र चितवन राइनोज आमनेसामने हुँदैछन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे सुरु हुनेछ । आजको खेलमा विराटनगरले सुपरस्टार आन्द्रे रसेल र चितवनले डेभिड मलानलाई आफ्नो शक्तिको रुपमा मैदान उतार्दै छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी