SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : सुरुङदेखि बाँधसम्म पूर्वाधार सुरक्षामा नयाँ सोच आवश्यक

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍यायो । नेपालको मात्र नभई विश्वकै प्राकृतिक विपद्को इतिहासमा यस विपद्लाई विशिष्ट खालको अकल्पनीय र अप्रत्यासित घटनाको रुपमा लिन सकिन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी