SHARE
काठमाण्डुपाटी · मङगलबार ११ कात्िक २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

भारतीयका यस्तो छ चीनको नयाँ भिसा प्रक्रिया, आवेदन सेवा शुल्क हटाइयो

नयाँदिल्ली- चीनले दक्षिणी छिमेकी भारतमा भिसा आवेदन प्रक्रिया परिवर्तन गरेको छ। फेरिएको व्यवस्थाअनुसार अक्टोबर २६ देखि नयाँ भिसा आवेदन तथा कन्सुलर प्रमाणीकरणसम्बन्धी सेवा चीनका कूटनीतिक नियोगले प्रत्यक्ष रूपमा सम्हाल्ने भएका छन्। यसअघि यी सेवा प्रदान गर्दै आएका नयाँदिल्ली, मुम्बई र कोलकाताका चिनियाँ भिसा आवेदन केन्द्रले नयाँ आवेदन लिन बन्द गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी