SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ ०३:२३ AM · 1 मिनेट पढाइ

एनपीएल उद्‌घाटन कार्यक्रममा प्रधानमन्त्री शाह सहभागी हुने, दिए शुभकामना

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने भएका छन् ।एनपीएलको उद्‌घाटन सोमबार दिउँसो ५ बजे हुनेछ । एनपीएलको तेस्रो संस्करण सुरु हुनु अघि प्रधानमन्त्री शाहले फेसबुकमार्फत शुभकामना पनि दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी