भोटेकोशी विनाशकारी बाढीको एक महिना पूरा
काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा अकस्मात गएको विनाशकारी बाढीको शनिबार एक महिना भएको छ। गत भदौ १० गते विहान बाढी जाँदा रसुवा, नुवाकोट, धादिङसहित जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति भएको छ।
